महरले राजीनामा दिएपछि नेबिसंघ तदर्थ समिति बन्ने

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको थियो । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन … Continue reading महरले राजीनामा दिएपछि नेबिसंघ तदर्थ समिति बन्ने